Posted by: Biruwa June 20, 2014
मेरी आमाको हनुमान चालिसा
Login in to Rate this Post:     1       ?         Liked by
सानो भुल सुधार :
राम कार्य गर्नमा अति नै आतुर ||

यो हनुमान चालिसा online राख्नु भएकोमा धन्यवाद | तर एउटा कुरा औंलौन मन लग्यो | हामी हिन्दुहरुले अरु धर्मको पनि भगवान राखी पुजानै गर्नु पर्छ भन्ने छैन | हो भगवान त एकै हुन् र तिनका रुप अनेक छन् भन्ने हिन्दु मन्येता आजकल छाएको छ | तर अरु धर्म सम्बन्धि कुरै नबुझी तिनले मान्ने भगवानलै पनि पुजा गर्नु भनेको अन्धविश्वास को अर्को उदहारण हो |
Read Full Discussion Thread for this article