Posted by: magorkhe1 June 20, 2014
मेरी आमाको हनुमान चालिसा
Login in to Rate this Post:     2       ?         Liked by

सरलीकरण राम्रो छन्

 

स्तुती गान मा यो पनि पार्न भुलेनन् संस्कृत मा महाज्ञाता हरुले !!!!!!!!!!!!!!

""""" आठ एवम् तीनजना ब्राम्हणलाई डाक्नु |
उधापन पूजागरि भोजन गराउनु || """""""""""""

उच्छालेको सिक्काको चीत र पट आफ्नै खोकलिमा पार्न क्या सिपालु आचार्य ज्यु हरु |

भ्रस्टाचारको सुरुवाती बौद्दिक सोसण बात सुरु भएको हो हिन्दकुस छेत्रमा , यिनै जाठा हरुले जात पात अनि छुवाछुत ल्याएका हुन् |

तेस्तै मनस्थिति बोकेकाहरुले ल्याए संघियताको राजनीति !

Last edited: 20-Jun-14 10:09 AM
Read Full Discussion Thread for this article