Posted by: Punter June 15, 2014
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
ब्रो त्यो अर्जेन्टिनाको गल त् कस्तो मेरी प्रियंका जस्तो देखेकी ! प्रियंकाजी त् होइन नि हगि ?
नाज ब्रो, त्यो केटि हाम्रो प्रियंका जी नै हो,

अनि त्यो सागरिका जी मेरो साथी होइन ब्रो त्यो मेरो मामाको छोरि हो ब्रो !! मा नेक्ष्त पटक फच्बूकमा भेट्दा हार्मो नाज ब्रो ले सोधेको छ भनेर भन दिउला ल!!!
अनि ब्रो , होउस्तोन आउने होइन त?
होउस्तोन आउनुभो भने खबर गर्नु ल !!! दाजुभाई मिलेर हाम्रो प्रियाँकजीको सम्झना गर्नु पार्छ जिन्दगि भनेको येस्तै तो हो ब्रो मारी लानु क नै छ र ही ही , अब ब्रो लिए एउटा फोटो देखाय दिउ न त !!!

Last edited: 15-Jun-14 05:04 PM
Read Full Discussion Thread for this article