Posted by: Rahuldai June 13, 2014
सारंगी रेटे धून बग्छ, मुटु रेटे खून .................
Login in to Rate this Post:     0       ?        
धन्यबाद कर्णाली ब्रो,
त्यै त जो भेटे नि रेटेर जाने भन्या ....

Ruben123,
धन्यबाद | मेरो लेखाइ को आशय , यो अन्ध्यारिएको जिन्दगीमा कहिलेकाहीं रातमा जुन झुल्के सरी केही त उज्यालो आए हुन्थ्यो भन्ने मात्र हो | आज शुक्रबारे पूर्णे को हेक्का थिएन | न त पण्डित हुँ, न ज्योतिष न भौतिकशास्त्रमा बिद्यार्थी | बिज्ञानको बिद्यार्थी चाहिं हु नै | अझ भनुं ज्ञानको बिद्यार्थी |
Read Full Discussion Thread for this article