Posted by: Rahuldai June 12, 2014
सारंगी रेटे धून बग्छ, मुटु रेटे खून .................
Login in to Rate this Post:     0       ?        
लहरे ( सेरिअल) , पिया ( स्प्रिंग)  र अलियास प्रति  हार्दिक आभार | 

केही मित्रहरुले भोटेनुन शब्द प्रति आशंका ब्यक्त गर्नु भए छ | हामी सानो छंदा ढिके नून कै प्रयोग हुन्थ्यो र त्यसलाई भोटे नून भनिन्थ्यो | 

यसको प्रामानिकता जाच्न मैले नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित बृहत नेपाली शब्दकोश पलाताएर हेरें | तपाईंहरु पनि हेर्नुस , मेरो बुझाइ सही रहेछ | 

Read Full Discussion Thread for this article