Posted by: Punter June 10, 2014
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
नाज जी मेरो भखर नेपाल मा कुरा भाको थियो साथी संग यो केकी जी त नेपाल को टेम्पो मा यात्रा गर्छे रे नि त ??
तर मेरो प्यारी प्रियंका जी को चै स्कूटर छ रे अनि मेरो प्रियंका जी र केकी स्कूटर मा घुम घाम गर्छन रे!

बिचरा केकी को त मा लै माया लग्यो नाज ब्रो !!!

अनि मा लै यो उदित धोति मेरो प्रियंका जी संग बसेको पटकै मन परेको छैन
एस लिए गोध दिनु पर्ला जस्तो छ साले धोति मेरो प्रियंका जी संग फोटो लिन्छ

Last edited: 10-Jun-14 10:30 PM
Read Full Discussion Thread for this article