Posted by: Valley_ June 10, 2014
मन-अदालत #मनोवाद
Login in to Rate this Post:     0       ?        
@ThahaChaena: मन पराइदिनु भएकोमा धेरै खुशी लाग्यो | हाहा.. हुन्छ हुन्छ, म आफ्ना लेखहरु एउटा एउटा गर्दै यता साझामै पस्किनेछु | धेरै एकैचोटी पढ्न चाहनेहरुको लागि चाहिं ब्लगको लिंक पनि टुच्च राख्नेछु | :-)

@NewTrader: मेरो लेख यति डिटेलमा पढिदिनु भएकोमा आभार ब्यक्त गर्दछु | इमेलको इमेज फाइल प्रिन्ट गरे पनि फोनमा भए पनि रिड गर्दैन भनेर भनेको थिई त्यो थसुल्लीले | अनि फ़्रनटिअरको सिस्टमले तेही म्यासेज देखायो के गर्नु? फेरी फ्लाइट उड्नु ४५ मिनेट अघि चेक इन गर्न पनि नमिल्ने रैछ, ति एजेन्टहरुले भने जस्तो |

जे जे भोगे, तेही लेखें, मिथ्या केहि कोरेको छैन, अरु भुलचुक लिने दिने :-)
फेरी पनि हृदयदेखि धन्यबाद!
Read Full Discussion Thread for this article