Posted by: Karnali Blues June 10, 2014
कर्णेको कन्सलटेंसी यात्रा
Login in to Rate this Post:     0       ?        
बार्हमसे: सहि हो मित्र, जर्सी गाई पाल्न त सारै गार्हो पो हुन्छ त / मित्र रहस्य खोल्न त हुन्थ्यो तर त्यो रातो र कालो मार्का पिएको दिन हाम्री गृह मन्त्रि नि संगै थियिन नि त, त्येइ भएर पो पर्यो फसाद /

Bachata : पढिदिनु भएकोमा धन्यवाद / ति घुम्तिहरुको कथा छिटै नै ल्याउने प्रयासमा छु /

dallebhai : पढिदिनु भएकोमा धन्यवाद / छिटै नै ल्याउनेछु अर्को भाग /

Nas : Nas ब्रो, तपाइले पढेर दुइ शब्द लेखिदिनु नै मेरो अहोभाग्य हो सर / मुरी मुरी धन्यवाद छ है /
Read Full Discussion Thread for this article