Posted by: Punter June 9, 2014
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
नाज ब्रो, न रुनुस येस्तै हो यो संसार , अनि सुन्नुस न आज ८ बजे हाम्रो प्रियंका जी को अवार्ड प्रोग्राम छ नि नेपाली तिमे ८ बजे हेर्ने न बिर्से नु होला है ,

ये हाम्री प्रियांके जी ले त बेस्ट अच्च्त्रेस २०७१ को अवार्ड जिते सक्नु भो.मा एकदम खुसि छु अवार्ड जितेको को मा .
अनि मा एकदम खुसि छु यो कुरा सुनेर .
अनि उहा को डान्स पेर्फोर्मंस पनि खतरा छ मा त पागल नै भए ..





Last edited: 09-Jun-14 08:45 PM
Read Full Discussion Thread for this article