Posted by: ThahaChaena June 9, 2014
मन-अदालत #मनोवाद
Login in to Rate this Post:     1       ?         Liked by
भ्याली मित्र ,

पहिले झैं फेरी एउटा दामी तर नितान्त फरक लेख/मनोबाद का साथ् प्रस्तुत हुनु भयो , खुसि लाग्यो र पढेर झन् आनन्द आयो .... तपाईं का अरु पनि लेख येही साझा मा पढ्न पाउँ.... भ्यागुता सरि यता बाट उता अनि फेरी यता उफ्रीरहन नपरोस भन्ने म अल्छीको चाहना .....

- थाहा छैन
Read Full Discussion Thread for this article