Posted by: Aamalaa June 9, 2014
गोरी मेक्सिकन भाग -२
Login in to Rate this Post:     1       ?         Liked by
Punter अनि Jhyaulagdo ब्रो लाइ एकदम धन्यवाद, केहि भयो भने अर्को भाग आउने नै छ |

Nas ब्रो को त कुरै नगरम, कहाँ कस्तोमेर सोच्ने अब मनमा सजाइसकेको मुन्छेलाई |

Ruben123 ब्रो को आइडीया एकदम खतरा छ है, यहाँ मात्रै अलिकति डर लागेर हो नत्र म पनि नेपालमा हुदा त खतरा नै हो नि, अझ सर्मिलाको कुरो त यहाँ भनेकै छैन नि  | अर्को पटक केटो ले फोन नम्बर माग्ने नै भयो उसोभए |

Bittertruth ब्रो को सल्लाह पनि बिटर नै छ है, अनि कुरो पनि एकदम सहि छ | धेरै धन्यवाद एती लामो लेखिदिनु भएको मा , म धेरै आभारी छु |

पढ्न चाही पढ्ने अनि कमेन्ट गर्न अल्छी गर्ने सबलाइ मुरी मुरी धन्यवाद है त , अर्को भाग मा कमेन्ट गर्नुपर्छ नि फेरी, नत्र त एती दुख गरेर लेखेको मज्जा नै आउदैन नि , लौ त आहिलेलाई एती नै |
Read Full Discussion Thread for this article