Posted by: Aamalaa June 8, 2014
लुते कुकुर
Login in to Rate this Post:     0       ?        
fucheketo जी सार्है राम्रो लेख, मैले तपाइको पहिलो लेख ध्वाँसे पढेको थिए अनि धेरै पटक वा वा भनेको थिए | तपाइको धेरै लेख हरु रहेछ यहाँ सबै पढ्न त भ्याएको छैन तर जति पढेको छु ति एकदम इस्तरिय छन् | अझै लेख्दै जानुहोला मेरो बधाई अनि सुभकामना पनि
Read Full Discussion Thread for this article