Posted by: Ritto Haat June 8, 2014
एउटा सानो गीत है , भाका मिलाएर गाउनु भयो भने स्वास्थ्यलाई फाइदा गर्छl
Login in to Rate this Post:     0       ?        
हे माछा मिठो तारेर साँधेको l
माया मिठो मुटुमैं बाँधेको l

होकी होइन सुन्तु? हेएए ... हो कि होइन सुन्तु?
एक फेर हांसी देउ मेरी प्यारी पुन्टू l

मन राम्रो दिल खोलि हाँसेकोl
माया राम्रो लुकेर गाँसेको l

होकी होइन सुन्तु? हेएए ... हो कि होइन सुन्तु?
एक फेर हांसी देउ मेरी प्यारी पुन्टू l

Comments are always welcome , Copy right @ Ritto Haat
Read Full Discussion Thread for this article