Posted by: rockey07 June 6, 2014
Civil Engineering Job
Login in to Rate this Post:     0       ?        
लौ न साथी हो मलाई सानो हेल्प चाहियो । मैले भर्खरै बल्ल बल्ल Civil ईन्जिनियरिङ मा बचेँलोर्स सके । खतरा युनिभर्सिटी न भय पनि GPA 3.5 माथि छ। Autocad, Microstation, Autodesk Revit को knowledge छ । कलेज मा हुँदा घण्टा हन्दै फुर्सद भएन Internship गर्ने आहिले Job पाउन धेरै गाह्रो भयो। Credit card को interest तिर्द तिर्दै हैरान भाई सके। अब आफ्नो फिएल्द न भा को ले IT मा जानु पनि मन छैन । साथीहरु लाई कतै entry level मा hiring भाको थाहा भये खबर पाउ होल। हेल्प विल्ल बी अप्प्रीसीयतेद । थ्याँक्स ।
Read Full Discussion Thread for this article