Posted by: Aamalaa June 5, 2014
downloadable nepali editor unicode
Login in to Rate this Post:     0       ?        
हेल्लो साझाबसीहरु , साझाको मिठो मिठो कथा अनि कुराकानी हरु सुनेर मलाई पनि केहि पोस्ट गर्न मन लैरथ्यो नेपालीमा तर राम्रो नेपाली एडिटर फेला पर्न सकिन | कृपया यहाँ हरुलाई कुनै downloadable नेपाली एडिटर को बारेमा थाहा छ भने मलाई भन्नु भए आभारी हुने थिए | Micorosoft word जस्तै अनि इन्टरनेट बिना पनि नेपाली मा type गर्न मिल्ने खाले क्या ! खै त्यो मदन पुस्तकालय को romanised नेपाली एडिटर त download हुन सकेन राम्रोसंग | नास, fueltank, fucheketo ब्रो, ambrosia sis anyone ?
Read Full Discussion Thread for this article