Posted by: Ritto Haat June 4, 2014
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
सुन्दर रुप भित्रका काला मनहरु
हरियो ढकमक्क देखिने सिस्नोका बनहरु
सायद परस्पर होलान ब्यबहारमा ,
शरीर घोच्ने भाला र, मुटु घोच्ने बचनहरु !!!
हरियो ढकमक्क देखिने सिस्नोका बनहरु
सायद परस्पर होलान ब्यबहारमा ,
शरीर घोच्ने भाला र, मुटु घोच्ने बचनहरु !!!