Posted by: Ramlal1121 June 1, 2014
सल्लाह चाहियो दाजुहरु !!
Login in to Rate this Post:     0       ?        
केहि फरक पर्दैन ब्रो! सिधै एक कल हानेर "I need letters stating i work for your company" भनेर प्राईम भेंदर
लाइ र क्लाइन्त साइत को मेनेजर संग कुरा गर्दा हुन्छ. कम्पनी ले पचासौ मान्छे हाऎर गर्छ. खासै तर्सिनु पर्दैन. अब लेटर दिन कीच-कीच गर्यो भने भैया लाइ कुरा गर्न लगाउ. गुड लक् !
Read Full Discussion Thread for this article