Posted by: Nas May 30, 2014
कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!!
Login in to Rate this Post:     0       ?        
हा हा नेपालीलाउरे ब्रो ! मेरी दिद्जुलाइ मेरो नटखट बानि थाहा हुनुहुन्छ ! मैले प्रसंग मिलाउन मात्र भनेको हो ! उहाले माइन्ड गर्न हुन्न जस्तो लाग्छ ! :)

अनि सोमे त्यो हाम्री एम्बीको धागोमा मैले मेरो पुराना इमेलहरु राखेको थिए क्या ! फुर्सदमा पढ न ल !

http://sajha.com/mobile/info.cfm?threadid=109057&noofposts=2
Read Full Discussion Thread for this article