Posted by: nepalilaure May 30, 2014
कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!!
Login in to Rate this Post:     0       ?        
ओहो नास ब्रो,
"दिद्जुको चै बु बु निचोरेर ......" तेसो नभन है फेरि तिम्रो दिज्यु ले कुनामा बसेर चिहौनु भाको होला , पछाडी बाट तिम्रो टाउकामा खौ हान्नु होला :)

अनि violet कान्छीले हिजो साझा हाकिम लाई तथानाम गाली गरेको थ्रेअद couple ओफ seconds को लागि देखेको थिए हिजो राती, हाम्रो सोमको पनि कमेन्ट थियो | मलाई त त्यो 'harrassing married वोमन विथ अस्लिस text ' तेही कान्छीको को वा तिनको बुडाको काम होला जस्तो लागेको थियो , तर होइन होला | लोल

तर हाकिमले पनि फोन नम्बर नै चै नराखेको भए हुन्थ्यो , फोनको owner लाइ थाहा नभैकन कसैले misuse गरेको हुन सक्छ नि | हाम्रो नास ब्रो ले आफु अमेरिका वासी भएको status को misuse गरेर बिचारी african काली काली हिस्स्सी परेकी लाइ कट्टु खोल्न लगाए जस्तै पनि त हुन सक्छ नि . लोल
Read Full Discussion Thread for this article