Posted by: YoTaBhayanaNiSom May 30, 2014
कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!!
Login in to Rate this Post:     0       ?        
नेपालीलाहुरे ब्रो, यो हाकिम र भ्वाइलेट नानी को निक्कै "पुरानी रंजिश" हो नि| अहिले "सोझो" हाकिम ब्रो को यता साझामा माखा पनि आउन छोडे पछि वहाले म लगायत सम्पूर्ण भाते भतुवाहरुलाई चिसो छिडीबाट रिहा गर्देको धेरै भाको छैन नि ब्रो| त्यो भ्वाइलेट नानी चाही अलि बढी नै भिण्डिक्टिभ रैछ क्या रे, आउने बित्तिकै बिष बमन गर्दीहाली हाकिम को नाम मा| मोरी फेरी बयान भैसकी होलि भन्ने हाम्रो ठम्याई छ|

नासपाती महाराज, ब्रो एस क्यु एल त नगरी सुखै छैन काममा अहिले| खासै आइ टी क्षत्रको चाही होइन क्या म| तर टेक डिपार्टमेन्टका ठगहरुले एउटा सानो काम गर्न पनि ६ महिना र मिलियन डलर माग्न थाले पछि चाही म गर्दिन्छु त्यसको १०% मा भनेर भन्न बाध्य भएर अलि फसेको छु फेरी क्वेरी लेख्ने तिर|

हाम्रो आइ टी बुढीको माइती|
प्राण भन्दा प्यारो छ|
Read Full Discussion Thread for this article