Posted by: nepalilaure May 29, 2014
Married Nepali woman receiving harassing text from 720 502 1203
Login in to Rate this Post:     0       ?        
यो number चै नराखेको भए पनि हुन्थ्यो यहाँ . कसैले अर्काको फोन misuse पनि गरेको हुन सक्छ नि | अनि केके हो प्रोग्राम बाट कम्प्युटर बाट नै real जस्तो देखिने number generate पनि गर्छन भनेको सुनेको थिए
Read Full Discussion Thread for this article