Posted by: magorkhe1 May 29, 2014
एकछिनको भावुकता
Login in to Rate this Post:     0       ?        
बाउले छोडेर गएको मदेशको जमिनमा खसीबाख्रा पालन गर्ने हो कि भन्ने सोच आएको छ है मलाइ पनि |
तर हाम्रा दाजु भाईले कुकुरलाई घिऊ नपचेको भन्ने नै छन् | अमेरिका छिर्न पाए टाटा टिप्ने दिवा स्वप्न बोकेका छन्, यिनीहरुको नत लघन नै छ तर सधै दुख भएको गुनासो बाहेक केहि छैन : बाउले भरिदिएको भकारीमा रहुन्जेल बुद्दि फर्किदैन ( Talking about my own family)
Last edited: 29-May-14 03:54 PM
Read Full Discussion Thread for this article