Posted by: _ May 28, 2014
MRP renewal
Login in to Rate this Post:     0       ?        
सम्भब छ होला, तर धेरै कठीन. १ हप्ते सर्भिसको धेरै दस्तूर तिरेर आधारातमा लाइन बस्न पुग्ने, गेट खुलेपछि दौडिन र अरुलाई ठेल ठाल पारेर लाइन अगाडी पुग्नसक्ने कला चाहिन्छ भन्नेर साझामा experience share गर्नुभा थ्यो कसैले.

महिला भएको (धेरै छोटो लाइन) र पररास्ट्र को सचिब चिनेको हुनाले बल्ल बल्ल १० दिनमा पासपोर्ट लिन सकेको पनि सुनियो. अहिले स्थिति सुध्रेको भए थाहा भएन.
Read Full Discussion Thread for this article