Posted by: Fuel Tank May 22, 2014
Travel by Etihad on July 19th
Login in to Rate this Post:     0       ?        
ब्रो  मेरो हजुरबा-हजुरआमा पनि  सकुशल नेपाल पुग्नुभयो सिकागो बाट एक्लै | तिम्रो बुवा आमालाई एउटा कागज देउ | अनि कागजमा यसो लेख |
Write something like this :

Hello, sir/Madam.
My name is xyz. I can not speak English so your help is beyond appreciation. I am travelling from Kathmandu to (transfer place. mention time too ) . then from (transfer place to DC ) be As detailed as you can with your itinerary . please help me board the correct flight.

अनि तिम्रो बुवा आमालाई सके सम्म कालो कोट लगाएको वा टाई लगाएको मान्छेलाई त्यो कागज देखाउन भन | त्यसो गर्दा धेरै जसो एरपोर्टको कर्मचारी संग बुवा आमा सहयोग माग्न पुग्नुहुन्छ र तिनीहरुले सहयोग गर्ने चान्स धेरै हुन्छ | होइन भने पनि , जेनेरल्ली स्पिकिंग, त्यस्तो कपडा लागाउने पढे-लेखेका हुन्छन र सहयोग गर्छन |
दिमाग लगाउ पासा दिमाग, संसार सजिलो छ |

अझै , प्लेनमा खाने कुराको लागी ऐर-होस्टेस को लागी नि एउटा लेटर लेख्देउ | म यो खान्छु, गाई खान्न टाईप को |
Last edited: 22-May-14 04:28 PM
Read Full Discussion Thread for this article