Posted by: ThahaChaena May 22, 2014
बौलाहिको बिहे
Login in to Rate this Post:     0       ?        
फुच्चे साथि,

पुरानो कथा तर अझै पनि कति धेरै सान्दार्बिक ..... यो घटना अझै हुन कहाँ रोकिएको छ र ...

मैले सानो मा येहीं काठमाण्डौ मा देखेको कथा हो यो .... अहिलेको झमेल यानकी झम्सिखेलमा यो कहानी पूर्ण यसै रुपले घटेको थियो ..... तर दु:ख भनु कि सुखको कुरो उनले चाहिं देह त्यागिनन तर अर्को आत्मा आफू भित्र हुर्काएर त्यो बच्ची जन्मदिएर एक बर्ष पछि बितिन ..... तेती बेला बच्ची बालमन्दिरमा लागिएको थियो अहिले त ठुली भई होलि ....

- थाने
Read Full Discussion Thread for this article