Posted by: Fuel Tank May 21, 2014
गाउँ खाने कथा
Login in to Rate this Post:     0       ?        
jhukkera 3 wota post bhayecha, baki delete gardeu neupane bro

Update :  यो पोस्टमा झुक्केर ३ वोटा पोस्ट भएको थियो | मेरो अनुरोधमा नेउपाने ब्रो ले मेरो पुरानो पोस्टहरु डिलिट गरे | तर मलाई यो थाहा थिएन कि अब मैले फेरी यहाँ कमेन्ट गर्न मिल्दैन भनेर | तसर्थ , यो प्रश्नको उत्तर दिंदै यो धागोबाट बिदा हुन्छु | धन्यबाद |

ओरि पोरी जिन्ग्रिंग 
बिच्चमा ठिन्ग्रिंग | क्या हो ? 
क्या हो ?

परालको टौवा
Last edited: 22-May-14 04:47 PM
Read Full Discussion Thread for this article