Posted by: _____ May 20, 2014
नया सम्झौता अनुसार मूल भट्ट ले मासिक १० लाख पारिश्रमिक पाउने
Login in to Rate this Post:     0       ?        
भक्ते दाई,
१० लाख को data कहाँ बाट आयो रे ?
मैले पनि तेही सोच्या हो पढेर, आनी येसो विचार गर्य त एक महिना मा हुने सबै बिसेष पुजा, बास स्थान को पैसा
बाचा बाछी को लागि सबै गरेर पुग्छ होला जस्तो लाग्यो.
अब फेरी कान्तिपुर ले लेख्द्या छ होला त नि भनेर ठोक्द्या
Read Full Discussion Thread for this article