Posted by: ramprasadneupane May 20, 2014
गाउँ खाने कथा
Login in to Rate this Post:     0       ?        
हेर हेर रातो मट्टीतेल को भाडो ज्यु !

बिस्तारै हाले न थाकिने, ल्वाम ल्वाम हाले ढाड दुख्ने .. क्या हो ?

- इनार बाट पानि झिक्या :)

खै कुरा बुझ्या?

अब तिम्रा गाउँको सेरो फेरो सबै मेरो ,
चाइने जो बाकी रहे भरेका किदो ज्यु को :)

लु अब रातो मट्टीतेलको भाडो ज्युको सोध्ने पालो
Read Full Discussion Thread for this article