Posted by: ramprasadneupane May 20, 2014
Login in to Rate this Post:
0
?
किड़ो राजा? पास?
मलाइ तिङ्खुट्टोमा ध्वनिबायु सहित देख्या त होइन होला !!!
खै त उत्तर दोश्रो प्रश्न ko?
बिस्तारै हाले न थाकिने, ल्वाम ल्वाम हाले ढाड दुख्ने .. क्या हो ?