Posted by: ramprasadneupane May 20, 2014
Login in to Rate this Post:
0
?
थाहा छैनले ठ्याक्कै मिलाए बा!
यो गाउँ को सेरो फेरो सबै तेरो, बाकि रहे भरेको कीडोको :)
बिस्तारै हाले न थाकिने, ल्वाम ल्वाम हाले ढाड दुख्ने .. क्या हो ?