Posted by: Fuel Tank May 18, 2014
नेपाल गरिब र नेपाली धनि भाकै हो त ????
Login in to Rate this Post:     0       ?        
"पाँच वर्ष वा सोभन्दा बढी उमेरका सबै सदस्यहरुले सर्वेक्षणका सात दिनमा कम्तीमा एक घन्टा कुनै आर्थिक काम नगरेकालाई बेरोजगार मानी विभागले तथ्याङ्क तयार पारेको छ ।"

त्यो त बेरोजगारको परिभाषा भयो | भन्नाले पांच वर्ष भन्दा माथिका र त्यो श्रेणीमा नपर्ने हरुलाई सरकारले रोजगार को श्रेणीमा राखेको रहेछ | उदाहरणका लागी कसैले वर्ष भरी काम गरेको छैन, तर यो सर्वेक्षणगरेको बेलामा मात्र एक घण्टा काम गरेको रहेछ भने पनि अब अर्को तथ्यांक ननिस्कुन्जेल सम्म ऊ रोजगार भैरह्यो |
त्यो त सार्है ठुलो भ्वांग परेको हैन र तथ्यांकमा ? रोजगार हुनलाई "नियमित आय" हुनु पर्ने भनेर राख्न किन गार्हो भएको हो ? 


Read Full Discussion Thread for this article