Posted by: Fuel Tank May 18, 2014
नेपाल गरिब र नेपाली धनि भाकै हो त ????
Login in to Rate this Post:     0       ?        
"पुरुष जनसंख्यामध्ये ८२.९ प्रतिशत रोजगारप्राप्त छन् भने महिला जनसंख्याको ७४.९ प्रतिशतमात्र रोजगार छन्।"

नेपालको  लागी त्यो रोजगार दर अति नै धेरै भयो नि हैन र ? कसरी निकालेका रैचन त्यो तथ्यांक ? Substential Farming लाई पनि स्वरोजगार अन्तर्गत राखे जस्तो लाग्यो | हैन भने तेती धेरै त नहुनु पर्ने | अनि यदी राखिएको हो भने त तथ्यांक नै गलत भयो नि | खै के खै के ? 
Read Full Discussion Thread for this article