Posted by: ANS May 17, 2014
Login in to Rate this Post:
0
?
लौ यो म:म: मा छ्यापी हालने त थाहा थिएन । अर्को पटक try गर्नु पर्यो ।
म चै टर्की को किमा को बनौछु । चिकेन अलिक थुस्स स्मेल लाग्छ र अलिक गिलो हुन्छ ।
जूसी बनाउन सोया सस ; घीऊ या बटर तेल र प्याज हल्ने।।
राहुल भाई त 7 - 8 मिनेट पकाउदा मम पाक्छ भन्छन त; यो त अलिक चादै भएन र ? कति बेर पकौने भन्ने चै म पनी confuse छू । केही idea ?