Posted by: Fuel Tank May 16, 2014
बिशाल दाई - भाग ३ (अन्तिम)
Login in to Rate this Post:     0       ?        
साझाको लागी लेखेको पहिलो कथामा नै यती धेरै माया पाएर साँचीकै खुशी भाको छु | भन्दा पत्त्याउनै गाह्रो पर्छ, बिशालदाईले कन्सल्टेन्सी बसिन्जेलको समयमा हाम्रोलागीमात्र भनेर ८-१० हजार डलर खर्च गरिदिनुभयो होला त्यो पनि केहि पाउने आशा नगरी | उहाँको पवित्र आत्मालाई यो कथा समर्पण गरेको छु |

प्यारो नेपाल, यो त भएन नि सोम, सईब्रो, कर्णाली ब्लुज, एल्टीज्ड, नास , थाने सबैमा हृदय देखिनै आभार |
यो त भएन नि सोमको तिनै वोटा भागमा गरिएका आन्दोलनकारी कमेन्टहरुलाई पनि बिशेष धन्यबाद |
नास ब्रो को "धेरै बर्षबाद एस्तो दामी कथा पढ्न पायो फ़िउल ट्यांकब्रो" ह्याज अनर्ड मी | एउटा लेखकलाई यो भन्दा ठुलो सम्मान के होला ?
अनि थाने ब्रो, बिशालदाईले साझा चलाउनुहुन्न. यदी चलाउनु भयो भने यो अफ्नो बारेमा हो भन्ने सजिलै चिन्नुहुन्छ | यो कथाको बारे उहाँलाई थाहा छैन तर फेरी पनि "मुजी फिस्टे अबदेखि नसोधी केहि नलेख्" भनेर छोड्नुहुन्छ भन्ने कुरामा म ढुक्क छु |

Read Full Discussion Thread for this article