Posted by: ThahaChaena May 16, 2014
बिशाल दाई - भाग ३ (अन्तिम)
Login in to Rate this Post:     1       ?         Liked by
टंके बन्धु ,

निकै राम्रो गयो अन्तिम भाग पनि ..... बिशाल दाइ ले त्यो धोतिलाइ गरेको गालि सारै चित्त बुझो र हाँसोको फोहोरा छुटेको थियो... भनिन्छ नि के त जसलाई अलिक आफ्नै मानिन्छ तेस्लाई 'तँ' भनिन्छ रे..... शयेद तिमि पनि आफ्नै मानेको होला नि बिशाल दाइले ....

निकै ठुलो र खुल्ला मन भएका दाइ रहेछन , बिशाल दाइ . सारै घत लाग्यो तिम्रो कथा पढेर .... I hope Bishal Dai didnot mind what you wrote.

अरु पनि लेख्दै गरम है .... पढ्ने हामी छम नि ....

- थाने
Read Full Discussion Thread for this article