Posted by: ThahaChaena May 15, 2014
गजल
Login in to Rate this Post:     1       ?         Liked by
वाह ! रित्तो_हात ज्यू ..... क्या बात .... राम्रो गजल ल्याउनु भो .....

नयाँ युग , नयाँ सोंच , नयाँ आयाम बोके पनि,
तछाड-मछाड , ठुलो सानो , आपसमा फाटो उस्तै ल

एक्साएक शेर हरु ..... मलाई मन खाएको चाहिं यो माथि को

- थाहा छैन
Read Full Discussion Thread for this article