Posted by: daum May 14, 2014
राजेश हमालको सर्प्राईज: बिहे पक्का
Login in to Rate this Post:     0       ?        

केटा हो, हाम्रा राजेश दाईले त बिहे गर्न लाग्नु भएेछ।
केटी (आईमाई) भने पाउडर धस्काएर बिउटिफूल देखाउन खोज्दैछिन।
भर्खर पढेको.....
(http://www.onlinekhabar.com/2014/05/199430/)

केटा हरु ले साब अब जिस्काउने मौका पाएे
"ओई केटा!! राजेश हमाल को त बिहे भो" भन्दै ......


Read Full Discussion Thread for this article