Posted by: mote_bhude May 13, 2014
H1B Stamping from Canada or Mexico
Login in to Rate this Post:     0       ?        
हेल्लो साथीभाईहरु,
तपाईहरु कसैले हालसालै मेक्सिको अथवा क्यानाडाबाट h1B छाप लगाको छ भने कृपया सल्लाह सुझाब पाम |
म ३ वर्ष भन्दा बढी देखि h1B मा काम गर्दै छु | २ वर्ष देखि चै एउतै client कोमा IT consulting गर्दै छु |
client letter नि दिन्छ | रोजगारदाता चै धोति कम्पनि हो |
मेरो h1B भर्खरै अर्को ३ वर्ष extension गरेको छु | हरियो पत्ता file गर्नु भन्दा अघि h1B छाप लिने विचार छ |
नेपाल जाने समय/बिदा दुवै मिल्दैन |

मेक्सिको अथवा क्यानाडाबाट h1B छाप लगाउन कतिको सजिलो छ ? के के कागजात चाहिन्छा ?
सल्लाह पाए आभारी हुने थिए |

मोटे-भुड़े
Last edited: 13-May-14 08:52 PM
Last edited: 13-May-14 08:53 PM
Last edited: 13-May-14 08:53 PM
Read Full Discussion Thread for this article