Posted by: ganapati May 12, 2014
नेपाली च्यानल कसरी हेर्ने?
Login in to Rate this Post:     0       ?        
सार्हो बोर भएको बेलामा कैले कहिँ नेपाली च्यानल हेर्न पाए नि हुन्थ्यो जस्तो लग्छ| कम्प्युटर वा युट्युबमा सर्च नगरी, घरको टिभिमा नेपाल-टिभि घनकाएर, नेपालमै झैँ सोफामा लम्पसार परेर जी.पी.एस-ने कुनै जुक्ति छैन भन्या'?
Read Full Discussion Thread for this article