Posted by: Nas May 11, 2014
एंच ....हाम्री सुष्माले क्या दिन्छ नि हौ.. !
Login in to Rate this Post:     0       ?        
तिम्रो र उसको पारानै मिल्दैन लामोपुरी ब्रो ! बिचरीलाइ बेसी दिल्लगी नगर न ! तिमि नि अलिक मायालु भएर बोले त् कुरो मिलिहाल्छ नि ! उसको हृदय एक दम कोमल छ ! तर रिस चै नाकैमा झुन्डायेकी छिन ! तेसैले अलिक केर्फुल हुनुपर्छ के ब्रो ! मैले एक दम मिस गरेको छ भन्दिनु ल, प्लिज !

Read Full Discussion Thread for this article