Posted by: Nas May 9, 2014
एंच ....हाम्री सुष्माले क्या दिन्छ नि हौ.. !
Login in to Rate this Post:     0       ?        
नेपालीलाहुरे ब्रो डिग्री हुन् पर्दैन ब्रो ! तर बेसिक प्रोग्रम्मिंग स्किल चै हुन् पर्छ ! मेरो केहि धोति मित्रहरु थिए ! केमिकल, मेकानिकल, इलेक्ट्रिकल एञ्जिनियेरहरु ! एक दम बेसिक प्रोग्रमिंग जान्ने ! उनिहरु नि काम न पाएर डटनेटमा लागेका छन ! अलिक मेहिनत गर्यो भने जसले नि गर्न सकिन्छ ब्रो ! तर यो काम चै सबै एंगलहरु बाट मिल्न पर्छ ! लक् त् सबै भन्दा ठुलो कुरो हो अनि टिम पनि राम्रो पर्न पर्छ ! मेरो फर्स्ट प्रोजेक्टमा त् मेरो धोति म्यानेजरले मलाई एक महिना पछि बोलाएर सोधे- "तेरो रेजुमे फेक हो हगि" भनि ! उनिहरुले चाल पाइ हाल्छ, त्यो हामीले लेखेको कोड हेरेर ! अनि मैले खित्त परेर दांत देखाई दिए ! केहि पनि बोलिन ! तर मेरो स्वाभाभ र पर्सन्यालितीले गर्दा नि म्यानेजरले लु काम सिक, दिएको काम सका, प्रब्लम एस्क्लेट हुन् न दे, टिमसंग सोधेर काम सक्का भनि मलाई चान्स देको हो ब्रो ! म तेती खेर टाटाको कन्स्ल्तेंत भएर गाको थिए ! प्रजेक्तमा चै धेरै दुखः पाइन्छ ब्रो ! तर हरेश नमानि डटेर लागि राख्यो भने चै धेरै कुरो सिकिन्छ !

"sushma jee ko bokaa pani chha FYI "

कहिँ त्यो बोका, यो त् परेन ! हि हि ! (मेरी सुष्मालाइ माया गर्ने जो कोहि पनि पर्नु भो... ब्रो ...माइन्ड नगर्नुस है तपाई ! जे होस् ब्रो भाग्यमानी पर्नु भो ! सुष्मालाइ धेरै माया गरेर राख्नुस है त् ! )



Read Full Discussion Thread for this article