Posted by: ThahaChaena May 9, 2014
ध्वाँसे
Login in to Rate this Post:     0       ?        
शान्ति को के भयो त ?? के शान्तिको प्यास मेटायेकै थियो त राम सरले ?

जनयुद्ध ताका रिस फेर्ने र बदला लिनेहरुको कमि थिएन . अनाहकमा मारिएको समाचार, समाचार नै हुन्न थ्यो त्यो समयमा . बास् अनगिन्ति लासहरुको लहरमा एउटा अर्को लास को नाम थपिन्थ्यो भन्दा अतियुक्ति नहोला .

सारै दयनिय कथा ... ध्वाँसे को मन कमलै हो तर स्थिति, परिबन्द अनि अलिअलि लहाड़ेपन ले गर्दा यस्तो आत्मा-जलनको आबृति भित्र थुनियो बिचरो ......

मन जितेको छ फुच्चे कथा र पात्रले र अनि मन-पर्यो तिम्रो नयाँ लेखन शैली .....

पुरानो नभुल्नु र नयाँ सिक्या कुरो अझै निखार्नु ...भन्नु हुन्थ्यो मेरी आमा ... तिमि नि तेसै गर्नु है साथि ....

- थाहा छैन
Read Full Discussion Thread for this article