Posted by: Nas May 7, 2014
एंच ....हाम्री सुष्माले क्या दिन्छ नि हौ.. !
Login in to Rate this Post:     0       ?        
आज त्यो मुला ये.येन.ये को अर्को धागोले गर्दा मलाइ हाम्री सुष्माको सार्है याद आयो ! मान्छी चै निक्कै रार्म्री छे हाम्री सुष्मा ! उनले त्यो खाते ये.येन.ये टाइटल जित्दा खेरि चै म खुसि नै भाको थिए उसको लागि ! नेपालमा गएर त् तहल्का नै मचै दिएछन हाम्री सुष्माले ! नेपाली नि खुब खैरानी पाराले दियेछिंन नि ! हि हि !

अचेल कता छिन हो हाम्री सुष्मा ! टेक्सास तिर नै हो ? २८ ब्रो र ग्वाचे ब्रो को त् निक्कै घनिष्ठ दोस्ती छन नि क्यारे होइन र सुष्मा संग ?

लु सुष्मा मलाइ आज तिम्रो निक्कै याद आयो ! अरुले तिमीलाई बिर्से नि मैले तिमिलाइ निक्कै मिस गर्छु नि बेला बेला मा ! तिमि संग कुनै दिन भेट भयो भने, म तिमिलाइ "हाइ सुष्मा बेब" भन्छु ल !


Read Full Discussion Thread for this article