Posted by: Fuel Tank May 6, 2014
Nepal's Flag on the edge of the SPACE
Login in to Rate this Post:     0       ?        
First of all, many many congratulations for the successful execution of this project. Your hard work paid off. Good job sathi. Very well done. But come on, be realistic. हामीले यो गरेर नेपालको नाम साँचैको राखेको हो त ? बिश्वमा कतिजनाले थाहा पाए होलान नेपाल को झण्डा स्पेसमा फैलियो भनेर |
"एक मिनेटमा १०० वोटा खुर्सानी खाएर ताई न तुई को गिनिज बुक मा नाम लेखाउनी अनि मैले यो गरेर त नेपालको नाम राखेको , बुद्ध नेपालमा जन्मेको भनेर संसारलाई चिनाउन गरेको " भन्ने स्तर भन्दा निकै नै माथि त छ यो , तर अझै पनि , एउटा स्कुलको वा कम्पनी को प्रोजेक्टमा नेपालको झण्डा झुन्ड्याईएको जस्तो मात्र लाग्यो मलाई |
अन्यथा नालिनुहोला, यो निकै नै सर्हानिय काम भएको छ | मात्र "नेपालको नाम" भन्ने एस्पेक्ट चै मलाई चित्त बुझेन |
Read Full Discussion Thread for this article