Posted by: _____ May 5, 2014
पण्डितले नदेखेका देश 'ठग्ने’ हरू
Login in to Rate this Post:     0       ?        
पी आर बाट सुरु गरेर अन्य सबै थाम मा जहाँ जहाँ गोलमाल भै रहेको छ लागु गर्न पर्छ

मेरो अनुभब

१. सेना र प्रहरी मा अंतरास्त्रिय्संगथान हरुबाट नेपाल को लागि कोटा भनेर जोब आउछ , सेना र प्रहरी क कर्मचारी नाताबाद, चाकडी, राजनीतिक शक्ति लगाएर त्यहाँ पुग्छन २-३ वर्ष को लागि, त्यहाँ पुगे पछि उता पनि मोल मोलैजा गरेर बस्छन नेपाल मा राजिनामा दिन्चन
जबकि त्यो पोस्ट नेपाली को लागि हो, उनीहरु को लागि मात्रै होइन. २ वर्ष पछि फर्कन पर्ने मान्छे नफर्केर अरु नेपाली को पैसा कमाउने बाटो रोकी दिन्चन. २-३ जना मैले नै चिने को छु , नेपाल मा गएर सान दिन्चन , नेपाल सरकार ले ति सस्था हरु लै पत्राचार गरेर तेस्त मानिस फिर्ता बोलाउन पर्छ , जसले गर्दा अरुले पनि मौका पाउन पैसा कमाउन


२. एउटा बिदेशी सस्था ले संसार भर बिज्ञापन गरेछ बिसेसग्य हरु को लागि, नेपाल को सिक्च्या मन्त्रल्ये मा पनि त्यो आएछ , एकदमै अनौठो बिशाये भएको हुनाले नेपाल सरकार भरि तेस्तो मान्छे रैन्चन तेसकारण सरकार भन्दा बाहिर का सस्थां मा पनि सूचना पठाए तर हामी कह्हा आइपुग्दा क्लोसिंग डेट ३ दिन मात्र बाकि

मैले बल्ल बल्ल फारम भरे , अब तिन दिन मा युरोप कसरि पठाउने ? दि एच एल मा गको , ५० डलर लाग्छ रे
अब application हाल्न नै के ५० डलर तिर्नु जस्तो लाग्यो, पररास्ट्र मन्त्रलाये ले दिप्लोमटिक mail मा पठाउछ भन्ने सुने तेही गए
मेरो application पनि पथैदिनुस भन्दा त ,
तपाई सरकारी कर्मचारी होइन तेसकारण पथौन मिल्दैन, तर पहिला साखा बाट सुकृत गराएर लेराउनुस पथाइदेउला भने. साखा मा गए, साखा अधिकिर्त बिदा मा
लोक सेबा पास गरेर पनि सरकारी जागिर नखाको मा पहिलोपल्ट पछुतो लाग्यो जिन्दगि मा, सचिब को मा गए सरकार भनेको सरकारी कर्मचारी को मात्र काम गर्न बनेको कि सम्पूर्ण नेपाली को काम गर्न बनेको भनेर सोधे , सम्पूर्ण नेपाली को भने र जबाफ दिए
तेसो भए मेरो अप्प्लिकेशन पथौन के गारो भनेर सोधे
उनले भने ल हेर्नुस त्यो जागिर को लागि हामि सात जना सरकारी कर्मचारी को application पठाउदै छौ आजै तर तपाई को पथाउन मिल्दैन किन भने तपाई सरकारी कर्मचारी होइन. उनले मलाई ति application पनि देखाए, केहि को नाम अझै याद छ मलाई

लाग्यो सरकार भनेको सरकारी कर्मचारी को मात्र हो ,
फर्केर दि एच एल गए ५० डलर बराबर को पैसा बुझाए application पठाए . घुस खान नसक्ने को लागि ५० डलर ठुलो हो नेपाल मा
अन्तरबार्ता भयो, म बाहेक सबै फेल, जुन सचिब ले मेरो application पथाउन मानेनन् ति सचिब ले ब्रिटेन मा सररार्थी भए , अहिले त पी आर पानि पाए कि
एउटा सचिब भाको मान्छे ब्रिटेन मा सररार्थी बन्द देश को के इज्जत भयो होला ? तेस्त बेक्ती ले देश को क सेवा गरे होलान ,
तेसकारण सरकार मा भएका बदमास कर्मचारी हरु लै ख्जी खोजि फाल्न पर्छ








Read Full Discussion Thread for this article