Posted by: magorkhe1 May 5, 2014
Paryo!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
हाम्रा माइला दाईलाई पनि पर्यो : ठुल्दाई चाहि नेपाल नै फर्के : साइला दाइ यतै बिलाए: दिदीको छोरा घण्टा हान्दैमा खुसि छ, पिच्चु कान्छोले DV परेकी बिहे गर्यो | :

अन्तरे बाकि छ : आमाले छोरा छोरीको दुख देखेर नेपाल फर्किए पछि एता पाइला नहाल्ने भै हरियो पत्ता छोडेको कुरा , यो डुकुलनठकको दिमागमा के छिरोस ?
गफै त हो नि !
Read Full Discussion Thread for this article