Posted by: daum May 2, 2014
Login in to Rate this Post:
0
?
कोमल तिम्रा ओठ
रसिला कागती जस्ता
कैले सम्म प्यासी रहु
एक गिलास शर्बत पिलाईदेउ न
रसिला कागती जस्ता
कैले सम्म प्यासी रहु
एक गिलास शर्बत पिलाईदेउ न