Posted by: gairamailo May 1, 2014
Login in to Rate this Post:
0
?
नाश ब्रो ले त सबै आएको कार जोडेर भाग मात्र गर्या छ त कोडमा | यान्सर औछ त ? येत्ति सिम्प्ल त हुन नपर्ने सोलुशन | अनि के के सिलिङ्ग फिलिंग लगाछ | सिलिङ्गमा त पंखा पो झुण्ड्याउनु पर्छ |
ल यो इन्पुटले के दिन्छ त्यो कोड मा : १७,०,०,५,१३,८,१०,१२,४ . दिनमा ८ ओटाको दरले |
यसको जवाफ मेरो विचार मा १० हुन्छ |
ल यो इन्पुटले के दिन्छ त्यो कोड मा : १७,०,०,५,१३,८,१०,१२,४ . दिनमा ८ ओटाको दरले |
यसको जवाफ मेरो विचार मा १० हुन्छ |