Posted by: daum May 1, 2014
4 लाईन er
Login in to Rate this Post:     1       ?         Liked by
तर.....

रोपेको त मैले फूल नै हो
तर, कोपिला सँग काँडा नि पलायो
छोपेको त मैले पिरै हो
तर, हाँसो सँग पिडा नि पलायो
Read Full Discussion Thread for this article