Posted by: floJo April 30, 2014
Login in to Rate this Post:
3
?
Liked by
पागलपनको पराकाष्टा भनौ
बिना कारण ताली पिट्न थालेको छु
इमान्दारिताको आश के गर्छौ
दुइ टुक्रा रोटीमै बिक्न थालेको छु।।
बिना कारण ताली पिट्न थालेको छु
इमान्दारिताको आश के गर्छौ
दुइ टुक्रा रोटीमै बिक्न थालेको छु।।